Letra
Ver letra con acordes
B538 I Give My Life For Thee
[Verse 1]
१। बहुमूल्य रगत बहाए तिम्रो लागि मरे,
तिमीलाई मुक्त गराउन र जीबन दिनलाई,
मेरो प्राण तिम्रैलागि दिए मलाई के दिएका छौ?(२)
[Verse 2]
२। महिमीत सिंहासनलाई छोडें, परदेशी हुनलाई
चम्किलो स्वर्ग त्यागें,संसारको रात सहनलाई,
तिम्रैलागि मैले सब त्यागें, के त्यागेका छौ तिमीले?(२)
[Verse 4]
३। वर्णनगर्न असम्भब कष्ट मैले भोगें तिम्रै आत्मा वचाउन तितो संकष्ट भोगें,
तिम्रै लागि यि सबै भोगें, के भोगेंका छौ तिमीले?(२)
[Verse 4]
४। दिँदछु पूर्ण मुक्ति सिँत्तैँमा तिमीलाई, दिँदछु मेरो शानति र
विश्राम प्रशस्त बहुमूल्य दान मैले दिनएको छु,मलाई के दिएका छौं?(२)